
काठमाडौँ, जेठ ३१ ।जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालको वर्तमान निर्वाचन प्रणाली अत्यन्तै खर्चिलो र भ्रष्टाचारको मुख्य जड भएको बताउँदै यसलाई पूर्ण रूपमा परिवर्तन गर्नुपर्नेमा जोड दिएका छन्। उनले पार्टी र उम्मेदवारले खर्च गर्न नपर्ने खालको निर्वाचन प्रणाली अपनाउन आवश्यक रहेको औंल्याए।शनिबार काठमाडौंमा संविधानविद् डा. चन्द्रकान्त ज्ञवालीद्वारा लिखित...
कुनै समाचार भेटिएन।