
काठमाडौँआन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक चुडामणि शर्मा विरुद्ध दायर दुई वटा भ्रष्टाचार मुद्दामा आज विशेष अदालत मा सुनुवाइ हुँदैछ। गैरकानुनी रूपमा अकुत सम्पत्ति आर्जन तथा राजस्व चुहावटसम्बन्धी दुवै मुद्दा सुनुवाइका लागि पेसी तोकिएको हो।मुद्दाको सुनुवाइ न्यायाधीशद्वय नारायणप्रसाद पौडेल र उमेश कोइराला को इजलासमा हुने भएको छ। यसअघि पनि सोही विषयमा...