
काठमाडौँसंयुक्त राज्य अमेरिकाले अब विदेशी पर्यटकहरूलाई प्रवेश दिनुअघि पाँच वर्षको सामाजिक सञ्जाल इतिहास पेश गर्नुपर्ने नयाँ प्रस्ताव अघि सारेको छ। यस योजना अन्तर्गत भिसा बिना ९० दिनको भ्रमण गर्न सक्ने देशका नागरिकहरूले ईएसटीए फारम भर्नुपर्छ। यो प्रस्तावले ब्रिटेन, अष्ट्रेलिया, जापान, फ्रान्स लगायत ४० भन्दा बढी देशका यात्रुहरूलाई प्रभाव पार्नेछ।नयाँ योजना...