
काठमाडौँ ।सांसद अमरेश कुमार सिंहले बजेटमाथिको छलफलमा दिएको एक विवादास्पद अभिव्यक्तिका कारण आइतबार प्रतिनिधि सभामा हंगामा भएको छ। उनले नेपालका केही जिल्लाबाहेक अन्यलाई लिजमा दिनुपर्ने बताएपछि सत्तारुढ दलका सांसदहरूले 'देशद्रोही' भन्दै विरोध गरे, जसका कारण सभामुखले उनको भनाइ संसद्को रेकर्डबाट हटाउन निर्देशन दिएका छन्।आइतबार बजेटमाथिको छलफलमा भाग लिँदै सांसद सिंहले...