
काठमाडौँइरानस्थित भारतीय दूतावासले बढ्दो क्षेत्रीय तनावका कारण आफ्ना नागरिकहरूलाई इरानको यात्रा नगर्न आग्रह गर्दै नयाँ सूचना जारी गरेको छ।दूतावासले सामाजिक सञ्जाल एक्समार्फत कुनै पनि परिस्थितिमा इरान यात्रा नगर्न भारतीय नागरिकहरूलाई अनुरोध गरेको छ। साथै, हाल इरानमा रहेका नागरिकहरूलाई आवश्यक समन्वय गरी सुरक्षित रूपमा स्वदेश फर्कन सल्लाह दिएको छ।हालै भारत र...