
काठमाडौँसांसद निशा डाँगीले भारतीय नम्बर प्लेटका सवारी साधन नेपाल प्रवेशका लागि दिइने पास प्रणालीको दुरुपयोग रोक्न सरकारसँग माग गरेकी छन्।बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले एक दिनको प्रवेश पास लिएर नेपाल प्रवेश गरेका सवारी साधनहरू निर्धारित समयमै फिर्ता नहुने र नेपालभित्रै सञ्चालनमा रहने गरेको बताइन्।उनका अनुसार यस्तो अभ्यासले ठूला भन्सार शुल्क...