
नयाँ दिल्ली । भारत र जापानले द्विपक्षीय व्यापारमा अमेरिकी डलरको निर्भरता घटाउँदै भारतीय रुपैयाँ र जापानी येनमा सिधै कारोबार गर्ने प्रणाली लागू गर्ने तयारी गरेका छन् । निक्केई एसियाका अनुसार, यस सम्बन्धी घोषणा जापानी प्रधानमन्त्री साने ताकाइचीको भारत भ्रमणका क्रममा हुन सक्ने सम्भावना रहेको छ ।सानो ताकाइची आज तीन दिने...