
काठमाडौँ।राष्ट्रिय सूचना प्रविधि केन्द्रमा उच्च कम्प्युटर पूर्वाधार खरिदका क्रममा भएको भनिएको १५ करोड ८८ लाख ५० हजार रुपैयाँ भ्रष्टाचार प्रकरणमा विशेष अदालतमा सुनुवाइ सुरु भएको छ। केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेलसहित ६ जना कर्मचारी र वर्ल्ड डिस्ट्रिब्युसन नेपाल प्रालिविरुद्ध दायर मुद्दामा विशेष अदालतका अध्यक्ष सुदर्शन भट्ट तथा न्यायाधीशद्वय हेमन्त...