
काठमाडौँ,असार ०३ । संयुक्त राष्ट्रसङ्घको आह्वानमा सुडान र दक्षिण सुडानको सीमा क्षेत्र अबेइमा तैनाथ नेपाली शान्ति सेनाको तेस्रो समूह आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गरी स्वदेश फर्किएको छ।नेपाली सेनाको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार, संयुक्त राष्ट्रसङ्घको अन्तरिम सुरक्षा बल (UNISFA) मिसनमा तैनाथ सहसेनानी भोलाकुमार कार्कीको नेतृत्वमा रहेको ६७ जना नेपाली शान्ति...
कुनै समाचार भेटिएन।