
काठमाडौँकाठमाडौँ महानगरपालिकाले असन क्षेत्रको मौलिकता जोगाउन हरेक शनिबार सवारी साधन निषेध गर्ने निर्णय गरेको छ। वैशाख ५ गतेदेखि लागू हुने ‘भेहिकल फ्री असन’ कार्यक्रममार्फत यस क्षेत्रमा सामाजिक, सांस्कृतिक तथा व्यापारिक गतिविधि प्रवर्द्धन गरिने भएको हो।यसअघि स्थानीय संघ–संस्था, क्लब तथा समुदायले चैत २८ गतेदेखि कार्यक्रम सञ्चालन गर्ने तयारी गरेका थिए। तर...