
काठमाडौँसोमाली तट नजिक एक जहाजमाथि हमला भएको छ, जसमा सशस्त्र समूहले मेशिन गन र रकेट–प्रोपेल्ड ग्रेनेड प्रयोग गरेका छन्। यो हमला हालै पुनः सक्रिय हुँदै गएको समुद्री डकैतीको क्रममा भएको हो। ग्रीक शिपिङ कम्पनी लाट्स्को मरीन म्यानेजमेन्टले जहाजमा २४ जना चालकदल सुरक्षित रहेको र उनीहरूसँग निरन्तर सम्पर्कमा रहेको जनाएको छ।चालकदलले...