
काठमाडौँ।सुनसरीका दुई छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। मृत्यु हुनेमा दुहबी नगरपालिका–५ का ३२ वर्षीय विजय ऋषिदेव र सप्तरीको छिन्नमस्ताका ४७ वर्षीय गिरिजानन्द साह रहेका छन्।बराहक्षेत्र नगरपालिका–११ गुप्ताटोलमा बिहीबार बिहान को २५ प १४९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना...