
काठमाडौँ। कतार सरकारले आफ्नो देशका विभिन्न जेलमा रहेका १३ जना नेपाली नागरिकलाई आममाफी दिएको छ । कतारको राष्ट्रिय दिवस तथा अन्तर्राष्ट्रिय आप्रवासन दिवसको अवसरमा उनीहरूलाई माफी दिइएको हो ।परराष्ट्र मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै १३ जना नेपाली कैदीलाई आममाफी दिएकोमा कतार सरकारप्रति आभार प्रकट गरेको छ । "कतारले उदारतापूर्वक प्रदान...