सुनको भाउ तोलामा ६ सयले बढ्यो, चाँदीको मूल्यमा भने गिरावट

Author

सजिलो पत्रिका

२०८३ असार २८, आइतबार

14
Share
Featured
  • सुनको भाउ तोलामा ६ सय रुपैयाँ बढेर २ लाख ८८ हजार रुपैयाँ पुगेको छ।
  • चाँदीको मूल्य ३५ रुपैयाँ घटेर तोलाको ४ हजार ४ सय ७५ रुपैयाँ कायम भएको छ।
  • सुन र चाँदीको मूल्यमा हाल पनि निरन्तर उतारचढाव भइरहेको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेर २ लाख ८८ हजार पुगेको छ। ५ दिनसम्म लगातार घटेको सुनको भाउ गत शुक्रबारदेखि फेरि उकालो लाग्न थालेको हो। गत बिहीबार सुनको मूल्य २ लाख ८४ हजार ७ सयसम्म झरेको थियो।

यता चाँदीको मूल्य भने आज तोलामा ३५ रुपैयाँले घटेर ४ हजार ४ सय ७५ रुपैयाँ कायम भएको छ। गत शुक्रबार चाँदीको मूल्य ४ हजार ५ सय १० रुपैयाँ पुगेको थियो।

नेपाली बजारमा गत माघ १५ गते सुनको मूल्य हालसम्मकै उच्च ३ लाख ३९ हजार ३ सय र चाँदीको मूल्य ७ हजार ५ सय ५ रुपैयाँ पुगेको थियो। त्यसयता मूल्यमा निकै उतारचढाव आइरहेको छ।

यो समाचारमा

काठमाडौँसुनचाँदी ब्यवसायी महासंघ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    तोलामा ३१ सयले घट्यो सुनको भाउ, तोलाको कतिमा हुँदैछ कारोबार ?

    काठमाडौं । नेपाली बजारमा शुक्रबार सुन–चाँदीको मूल्य घटेको छ। बिहीबार तोलामा चार सय रूपैयाँ बढेको सुनको मूल्य आज प्रतितोला ३१ सय रूपैयाँ घटेको हो।नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मोल दुई लाख ८२ हजार एक सय रूपैयाँ निर्धारण भएको छ।अघिल्लो कारोबार दिन (बिहीबार) सुन प्रतितोला दुई लाख

    Data is loading...

    Loading brands...

    Loading footer...