प्रधानमन्त्री बालेनले आज ऊर्जा उद्यमीहरूसँग छलफल गर्दै

Author

सजिलो पत्रिका

२०८३ असार २६, शुक्रबार

12
Share
Featured
  • प्रधानमन्त्री बालेन्द्र शाहले आज ऊर्जा क्षेत्रका उद्यमीहरूसँग विशेष छलफल गर्दैछन्।
  • छलफलमा लगानी, ऊर्जा क्षेत्रका समस्या र सुधारका उपायबारे चर्चा हुनेछ।
  • निजी क्षेत्रसँग संवाद बढाउने अभियानअन्तर्गत प्रधानमन्त्रीले लगातार क्षेत्रगत छलफल गरिरहेका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) (बालेन) ले आज ऊर्जा क्षेत्रका उद्यमीहरूसँग विशेष छलफल गर्दैछन्। निजी क्षेत्रका समस्या सुन्ने र समाधानका उपाय खोज्ने अभियानअन्तर्गत उनले बिहान ११ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा व्यवसायीहरूलाई बोलाएका हुन्।

छलफलमा ऊर्जा क्षेत्रमा रहेका विद्यमान समस्या, लगानीका चुनौती र सरकारले गर्नुपर्ने सुधारका विषयमा कुराकानी हुने एक व्यवसायीले जानकारी दिए। प्रधानमन्त्री शाहले विगत दुई दिनदेखि निजी क्षेत्रसँग निरन्तर संवाद गरिरहेका छन्। यसअघि उनले बुधबार उद्योग वाणिज्य महासंघ र चेम्बर अफ कमर्सका प्रतिनिधि तथा बिहीबार निर्माण व्यवसायी महासंघका पदाधिकारीहरूसँग छलफल गरेका थिए। निजी क्षेत्रको मनोबल उच्च बनाउन प्रधानमन्त्रीले क्षेत्रगत रूपमा छलफललाई तीव्रता दिएका हुन्।

यो समाचारमा

बालेन्द्र शाह (बालेन)काठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    Data is loading...

    Loading brands...

    Loading footer...