एकैदिन ६ हजार २ सय रुपैयाँले बढ्यो सुनको भाउ, कति पुग्यो ?

Author

सजिलो पत्रिका

२०८३ असार १८, बिहिबार

18
Share
Featured
  • सुनको मूल्य तोलामा ६,२०० रुपैयाँ बढेर २ लाख ८३ हजार ५०० रुपैयाँ पुगेको छ।
  • चाँदीको मूल्य १८० रुपैयाँ बढेर प्रतितोला ४ हजार ४५० रुपैयाँ कायम भएको छ।
  • अघिल्लो दिन सुन २ लाख ७७ हजार ३०० र चाँदी ४ हजार २७० रुपैयाँमा कारोबार भएको थियो।
समाचार सारांशGenerated using AI.

काठमाडौँ। 

बिहीबार सुनको भाउ तोलामा ६ हजार २ सय रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला २ लाख ८३ हजार ५ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ७७ हजार ३ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । गत बिहीबार सुनको मूल्य प्रतितोला २ लाख ७८ हजार ३ सय रुपैयाँ थियो ।

त्यस्तै चाँदीको भाउ पनि बढेको छ । अघिल्लो दिनको तुलनामा चाँदी आज १८० रुपैयाँ बढेर प्रतितोला ४ हजार ४५० रुपैयाँ पुगेको छ । अघिल्लो दिन ४ हजार २७० रुपैयाँमा कारोबार भएको थियो । गत बिहीबार चाँदीको मूल्य प्रतितोला ४ हजार २३५ रुपैयाँ थियो ।

यो समाचारमा

काठमाडौँसुनचाँदी ब्यवसायी महासंघ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    तोलामा ३१ सयले घट्यो सुनको भाउ, तोलाको कतिमा हुँदैछ कारोबार ?

    काठमाडौं । नेपाली बजारमा शुक्रबार सुन–चाँदीको मूल्य घटेको छ। बिहीबार तोलामा चार सय रूपैयाँ बढेको सुनको मूल्य आज प्रतितोला ३१ सय रूपैयाँ घटेको हो।नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मोल दुई लाख ८२ हजार एक सय रूपैयाँ निर्धारण भएको छ।अघिल्लो कारोबार दिन (बिहीबार) सुन प्रतितोला दुई लाख

    Data is loading...

    Loading brands...

    Loading footer...