मन्त्रिपरिषद् बैठक बस्दै

Author

सजिलो पत्रिका

२०८३ जेठ ११, सोमबार

18
Share
Featured
  • मन्त्रिपरिषद्को बैठक आज दिउँसो ३:३० बजे सिंहदरबारमा बस्ने।
  • बैठकबारे जानकारी प्रधानमन्त्रीकी प्रेस विज्ञ दीपा दाहालले दिएकी हुन्।
  • एजेन्डा सार्वजनिक नभए पनि समसामयिक र प्रशासनिक विषयमा छलफल हुने अपेक्षा।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

मन्त्रिपरिषद्को बैठक आज (सोमबार) दिउँसो साढे ३ बजे बस्ने भएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरवारमा बस्ने उक्त बैठकबारे प्रधानमन्त्रीकी प्रेस विज्ञ दीपा दाहालले जानकारी दिएकी हुन्। बैठकमा हुने छलफलका एजेन्डाहरू भने हालसम्म सार्वजनिक गरिएको छैन।

नियमित प्रशासनिक निर्णयहरूका साथै समसामयिक विषयमा बैठकमा छलफल हुने अपेक्षा गरिएको छ।

यो समाचारमा

काठमाडौँसिंहदरवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भारतमा प्रश्नपत्र चुहावटविरुद्ध 'कक्रोच' आन्दोलन चर्कियो, संसद् भवन घेर्ने प्रयास

    काठमाडौं । भारतमा प्रश्नपत्र चुहावट र शिक्षा प्रणालीमा सुधारको माग गर्दै युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले उग्र रूप लिएको छ। सोमबार हजारौँ प्रदर्शनकारीहरू राजधानी नयाँदिल्लीको जन्तरमन्तरमा भेला भई संसद् भवनतर्फ मार्च गर्ने प्रयास गरेका छन्। संसद्को मनसुन अधिवेशन जारी रहेकाले प्रहरीले सुरक्षाको कारण देखाउँदै मार्चको अनुमति नदिएपछि दिल्लीको सुरक्षा व्यवस्था अत्यन्त

    Data is loading...

    Loading brands...

    Loading footer...