मिस नेपाल २०२६ का लागि आवेदन खुला, ग्रान्ड फिनाले साउन १६ मा हुने

Author

सजिलो पत्रिका

२०८३ जेठ ०७, बिहिबार

21
Share
Featured
  • मिस नेपाल २०२६ का लागि औपचारिक रूपमा आवेदन खुला गरिएको छ।
  • प्रतियोगितामा नेपाल तथा विदेशमा रहेका १८–२७ वर्ष उमेरका नेपाली युवतीहरूले आवेदन दिन सक्नेछन्।
  • ग्रान्ड फिनाले २०८३ साउन १६ (२०२६ अगस्ट १) मा काठमाडौंमा हुने र तीन विजेता चयन गरिनेछ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

मिस नेपाल २०२६ का लागि आवेदन खुला गरिएको छ। द हिडन ट्रेजरले बुधबार एक कार्यक्रम गर्दै सौन्दर्य प्रतियोगिताका लागि औपचारिक रूपमा आवेदन खुला गरेको जानकारी दिएको हो।

प्रतियोगितामा नेपाल तथा विदेशमा रहेका इच्छुक नेपाली युवतीहरूले सहभागिता जनाउन सक्नेछन्। आवेदन दिने अन्तिम मिति २०८३ जेठ २५ (२०२६ जुन ८) तोकिएको छ भने ग्रान्ड फिनाले २०८३ साउन १६ (२०२६ अगस्ट १) मा काठमाडौंमा आयोजना हुने छ।

प्रतियोगिताबाट मिस नेपाल वर्ल्ड, मिस नेपाल कोस्मो र मिस नेपाल इन्टरनेशनल गरी तीन विजेता छनोट गरिनेछ। साथै देशका विभिन्न सहर र कलेजहरूमा अडिसन र छनोट प्रक्रिया सञ्चालन गरिने आयोजकले जनाएको छ।

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    बेलायतको क्याम्ब्रिजमा नेपाली काव्य यात्रा

    लन्डन । बेलायतको क्याम्ब्रिज सहरमा नेपाली काव्य यात्रा सम्पन्न भएको छ ।  बेलायतको समकालीन साहित्य प्रतिष्ठानको आयोजनामा क्याम्ब्रिजको ऐतिहासिक ‘पार्कर्स पिस’मा भएको उक्त यात्रामा लन्डन र क्याम्ब्रिजमा बसोबास गर्दै आएका साहित्यकारहरु सहभागी थिए ।त्यस अवसरमा साहित्यकारहरु कृष्ण उपाध्याय, पोषेन्द्र सत्याल, लता गौतम, योगराज ढकाल, केशव पुडासैनी, चन्द्रमणि गौतम र कृष्ण

    Data is loading...

    Loading brands...

    Loading footer...