सांसद केसीको टिप्पणी : प्रधानमन्त्री साह संसद्को अङ्ग कि ‘टापुको सम्राट’ ?

Author

सजिलो पत्रिका

२०८३ जेठ ०७, बिहिबार

15
Share
Featured

काठमाडौँ

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सांसद अर्जुन नरसिंह के.सीले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को संसद्प्रति भूमिकामाथि प्रश्न उठाएका छन्। उनले प्रधानमन्त्री साह संसद्को अभिन्न अङ्ग जस्तो व्यवहार नगरेको टिप्पणी गरेका हुन्।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा विशेष समयमा बोल्दै उनले प्रधानमन्त्रीलाई “छुट्टै टापुको सम्राट जस्तो” देखिएको भन्दै आलोचना गरे। साथै, प्रधानमन्त्री स्वयं गृहमन्त्री समेत भएकाले विपद् व्यवस्थापनमा संसद्मा उपस्थित भएर जवाफ दिनुपर्नेमा जोड दिए।

सांसद केसीले सरकारले विपद् व्यवस्थापनलाई गम्भीरतापूर्वक लिनुपर्ने भन्दै बेथितिबाट पाठ सिकेर व्यवस्थित नीति र कार्ययोजना आवश्यक रहेको बताएका छन्।

यो समाचारमा

नेपाली काँग्रेसकाठमाडौँअर्जुन नरसिंह के.सीबालेन्द्र शाह (बालेन)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    मन्त्री बर्खास्तपछि एमालेद्वारा सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता

    काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुदूरपश्चिम प्रदेश संसदीय दलले नेपाली काँग्रेस नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। बुधबार बसेको संसदीय दलको बैठकले सोही दिन साँझ ५ बजेदेखि लागू हुने गरी सरकारप्रतिको समर्थन फिर्ता लिने निर्णय गरेको दलका नेता राजेन्द्रसिंह रावलले जानकारी दिए।आर्थिक वर्ष २०८३/८४ को बजेट

    Data is loading...

    Loading brands...

    Loading footer...