पूर्वन्यायाधीश हरगोविन्द सिंह प्रधानको निधन, आज सर्वोच्चको इजलास बन्द हुने

Author

सजिलो पत्रिका

२०८३ जेठ ०७, बिहिबार

9
Share
Featured

काठमाडौँ

सर्वोच्च अदालतका पूर्वन्यायाधीश हरगोविन्द सिंह प्रधानको बुधबार निधन भएको छ। उनको निधनप्रति दुःख व्यक्त गर्दै सर्वोच्च अदालतले शोक प्रकट गरेको छ।

प्रधानको निधनको शोकमा आज सर्वोच्च अदालतमा इजलास सञ्चालन नहुने निर्णय गरिएको सर्वोच्च अदालत प्रशासन शाखाले जनाएको छ। शोकका कारण नियमित न्यायिक कार्य प्रभावित हुने भएको छ।

यो समाचारमा

सर्वोच्च अदालतकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...