सुकुमबासीलाई मासिक १५ हजार दिने निर्णय अमानवीय भएको सांसदको टिप्पणी

Author

सजिलो पत्रिका

२०८३ जेठ ०६, बुधबार १२:०३

13
Share
Featured

काठमाडौँ

सुकुमबासी बस्ती हटाइएपछि अस्थायी बसोबासका लागि मासिक १५ हजार रुपैयाँ दिने सरकारी निर्णय अमानवीय भएको भन्दै प्रतिनिधि सभामा प्रश्न उठाइएको छ। नेपाल कम्युनिष्ट पार्टी (एमाले) सांसद गुरु बरालले उक्त निर्णय अपर्याप्त र अव्यवहारिक भएको बताएका छन्।

सांसद बरालले ५ जनाको परिवारलाई ३ महिनाका लागि दिइने १५ हजार रुपैयाँले प्रतिव्यक्ति दैनिक करिब १०० रुपैयाँ मात्र पर्ने भन्दै यसले सामान्य जीवनयापन पनि सम्भव नहुने तर्क गरे। उनले स्थायी बसोबासको व्यवस्था नगरी सुकुमबासीलाई विस्थापित गर्नु उचित नहुने धारणा समेत राखे।

यो समाचारमा

नेपाल कम्युनिष्ट पार्टी (एमाले)काठमाडौँप्रतिनिधि सभा

ट्यागहरू

#एमाले#प्रतिनिधिसभा#सुकुमबासी बस्ती

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    मन्त्री बर्खास्तपछि एमालेद्वारा सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता

    काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुदूरपश्चिम प्रदेश संसदीय दलले नेपाली काँग्रेस नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। बुधबार बसेको संसदीय दलको बैठकले सोही दिन साँझ ५ बजेदेखि लागू हुने गरी सरकारप्रतिको समर्थन फिर्ता लिने निर्णय गरेको दलका नेता राजेन्द्रसिंह रावलले जानकारी दिए।आर्थिक वर्ष २०८३/८४ को बजेट

    sajilo patrika

    प्रधानमन्त्री र मन्त्रीहरूले विभिन्न आयोगका प्रतिवेदन सभासमक्ष पेस गर्ने

    आज र राति देशका धेरै ठाउँमा वर्षा, यी ५ प्रदेशमा भारी वर्षाको अलर्ट

    हेलिकोप्टर, ड्रोन र राफ्टिङ सेवा निःशुल्क उपलब्ध गराउने गरी तीन संस्थासँग प्राधिकरणको समझदारी

    प्रेस स्वतन्त्रताको पक्षमा रास्वपा दृढ छ, दोषी आफ्नै कार्यकर्ता भए पनि कारबाही हुन्छ : रवि लामिछाने

    भर्खरै

    News Image

    विश्व प्रहरीबीच सहकार्य विस्तार गर्नुपर्नेमा आईजीपी कार्कीको आग्रह

    News Image

    मुगु र बाजुरामा नेपाल टेलिकमको फोरजी सेवा विस्तार

    News Image

    पच्चीस जनाको ज्यान लिएको धुर्वे हात्तीको गतिविधि प्रत्येक १० मिनेटमा लिइँदै

    News Image

    तोलामा ३१ सयले घट्यो सुनको भाउ, तोलाको कतिमा हुँदैछ कारोबार ?

    ट्रेन्डिङ

    आगामी इभेन्ट्सहरू

    लोड भइरहेको छ...

    Data is loading...

    Loading brands...

    Loading footer...
    • नेपाली टाइपिङ
    sajilopatrikasajilopatrika
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    पात्रो शेयर मार्केट
    • नेपाली टाइपिङ
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    Directory
    Shorts
    Incident

    Loading menu...

    ट्रेन्डिङ विषयहरू