आइपिएलमा पञ्जावको लगातार पाँचौँ हार, मुम्बई ६ विकेटले विजयी

Author

सजिलो पत्रिका

२०८३ जेठ ०१, शुक्रबार

28
Share
Featured
  • मुम्बई इन्डियन्सले पञ्जाब किंग्सलाई ६ विकेटले पराजित गरेको छ।

  • पञ्जाबले प्रस्तुत गरेको २०१ रनको लक्ष्य मुम्बईले १९.५ ओभरमा ४ विकेट गुमाएर पूरा गरेको छ।

  • मुम्बईका लागि तिलक वर्माले सर्वाधिक ७५ रन र रयान रिकेलटनले ४८ रनको योगदान दिएका छन्।

  • पञ्जाबका लागि प्रभसिमरन सिंहले सर्वाधिक ५७ रन बनाएका छन्।

  • मुम्बईले १२ खेलमा ८ अंकसहित नवौँ स्थान ओगटेको छ भने पञ्जाब १३ अंकसहित चौथो स्थानमा रहेको छ।

  • पञ्जाब किंग्सले जारी सिजनमा लगातार पाँचौँ हार व्यहोरेको छ।

समाचार सारांशGenerated using AI.

काठमाडौँ । ०१ जेठ

मुम्बई इन्डियन्सले पञ्जाब किंग्स विरुद्ध सानदार जित दर्ता गरेको छ। गएराति सम्पन्न खेलमा पञ्जाबले दिएको २०१ रनको लक्ष्य मुम्बईले १९.५ ओभरमा ४ विकेट गुमाएर पूरा गरेको हो। मुम्बईको जितका नायक तिलक वर्मा बने, जसले विस्फोटक ७५ रनको इनिङ खेले।

यसअघि टस हारेर ब्याटिङ गरेको पञ्जाबले २० ओभरमा ८ विकेट गुमाउँदै २०० रन बनाएको थियो। पञ्जाबका लागि प्रभसिमरन सिंहले सर्वाधिक ५७ रन जोडे पनि अन्य बलरहरूले मुम्बईका ब्याटरलाई रोक्न सकेनन्। यो हारसँगै पञ्जाबले लगातार पाँचौँ खेल गुमाएको छ भने मुम्बई अंक तालिकाको नवौँ स्थानमा उक्लिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    स्पेनसँग हारेपछि पत्रकार सम्मेलनमै रोए अर्जेन्टिनाका प्रशिक्षक

    काठमाडौं । सोमबार बिहान अर्जेन्टिनालाई अतिरिक्त समयमा १-० ले हराएर स्पेनले दोस्रोपटक फिफा विश्वकपको उपाधि जितेको छ। अर्जेन्टिनालाई मुस्किलले हराउँदै १६ वर्षपछि दोस्रोपटक विश्वकपको उपाधि जित्दा स्पेनी टोलीको खुसीको सीमा छैन।उता पराजित अर्जेन्टिनाका प्रशिक्षक लियोनेल स्कालोनी भने पत्रकार सम्मेलनमै रोएका छन्। खेलपछि आयोजित पत्रकार सम्मेलनमा उनी धेरैपटक रोए र माफी

    Data is loading...

    Loading brands...

    Loading footer...