प्रधानमन्त्रीको अनुपस्थितिमा नीति तथा कार्यक्रममाथि कांग्रेसको आपत्ति

Author

सजिलो पत्रिका

२०८३ वैशाख ३०, बुधबार

19
Share
Featured

काठमाडौँ

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले नीति तथा कार्यक्रममाथि छलफल अघि बढाउन लचकता देखाएको छ।

संसदमा कांग्रेसका सांसद अर्जुन नरसिंह के.सीले सरकारको तर्फबाट अर्थमन्त्री स्वर्णिम वाग्लेले छलफलका लागि प्रस्ताव पेस गर्न दिने तर त्यसपछि हुने जवाफमा प्रधानमन्त्री स्वयं उपस्थित नभए स्वीकार्य नहुने बताएका छन्।

उनले प्रधानमन्त्रीको अनुपस्थितिलाई लिएर गम्भीर आपत्ति जनाउँदै आगामी छलफल र जवाफ दिने प्रक्रियामा प्रधानमन्त्रीको सहभागिता अनिवार्य हुनुपर्नेमा जोड दिएका छन्।

यो समाचारमा

स्वर्णिम वाग्लेअर्जुन नरसिंह के.सीनेपाली काँग्रेसकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रदेशमा तीन दल मिलेर सरकार बनाउने प्रस्तावमा गगन थापाको असहमति

    काठमाडौं ।  नेपाली काँग्रेसका सभापति गगन थापाले प्रदेश सरकार गठनका सन्दर्भमा तीन ठूला दलहरू (कांग्रेस, एमाले र माओवादी) मिल्नुपर्ने प्रस्तावप्रति कडा विमति प्रकट गरेका छन्। आइतबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले तीन दल मिलेर सरकार बनाउँदा प्रदेश संसद् प्रतिपक्षविहीन हुने र यसले लोकतान्त्रिक मूल्य तथा जनमतको अपमान हुने बताए।थापाले

    Data is loading...

    Loading brands...

    Loading footer...