प्रतिनिधि सभाका सचिव हर्कराज राई पदमुक्त

Author

सजिलो पत्रिका

२०८३ वैशाख २९, मङ्गलबार

18
Share
Featured
  • राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभाका सचिव हर्कराज राईलाई पदमुक्त गरेका छन्।
  • सभामुख डोलप्रसाद अर्यालको सिफारिसपछि मंगलबारदेखि लागू हुने गरी निर्णय गरिएको हो।
  • संघीय संसद सम्बन्धी ऐन, २०७५ को दफा ६ (ङ) अनुसार पदमुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभाका सचिव हर्कराज राईलाई पदमुक्त गरेका छन्। राष्ट्रपति कार्यालयले मंगलबार एक विज्ञप्ति जारी गर्दै उनलाई आजैदेखि लागू हुने गरी पदबाट हटाइएको जानकारी दिएको हो।

सभामुख डोल प्रसाद अर्यालले राईलाई पदमुक्त गर्न सोमबार गरेको सिफारिसका आधारमा राष्ट्रपतिले यो निर्णय गरेका हुन्। संघीय संसद्का महासचिव तथा सचिवहरूको पारिश्रमिक, सेवाको शर्त र सुविधा सम्बन्धी ऐन, २०७५ को दफा ६ को खण्ड (ङ) बमोजिम उनलाई पदमुक्त गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले जनाएका छन्।


यो समाचारमा

हर्कराज राईकाठमाडौँरामचन्द्र पौडेलडोल प्रसाद अर्याल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    डा. देवेन्द्रराज पाण्डेको निधनमा राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिक आन्दोलनका अगुवा डा. देवेन्द्रराज पाण्डेको निधनमा गहिरो दुःख व्यक्त गर्दै समवेदना प्रकट गरेका छन्। शुक्रबार पाण्डेको निवास विशालनगर पुगेर राष्ट्रपतिका प्रेस सल्लाहकार र स्वकीय सचिवले हस्तान्तरण गरेको सन्देशमा राष्ट्रपतिले पाण्डेलाई 'निर्भीक र सत्यको पक्षपाती निष्ठावान लोकतन्त्रवादी' को संज्ञा दिएका छन्।राष्ट्रपति पौडेलले २०३६ सालमा सरकारी

    Data is loading...

    Loading brands...

    Loading footer...