महिला राष्ट्रिय कबड्डी प्रतियोगिताः नेपाल प्रहरी र सशस्त्र प्रहरी आमनेसामने

Author

सजिलो पत्रिका

२०८३ वैशाख २९, मङ्गलबार

25
Share
Featured

इनरुवा(सुनसरी) २९ वैशाख

इनरुवामा जारी प्रथम कोशीटप्पु खुल्ला महिला राष्ट्रिय कबड्डीप्रतियोगितामा आज उपाधिका लागि नेपाल प्रहरीसशस्त्र प्रहरी बलबीच भीडन्त हुने भएको छ । पहिलो सेमिफाइनलमा नेपाल प्रहरीले त्रिभुवन आर्मीलाई र सशस्त्र प्रहरी वलले कोशी प्रदेशलाई पराजित गर्दै फाइलनमा प्रवेश गरेका हुन् ।

इनरुवा–२ स्थित शिक्षा कार्यालयको खेल मैदानमा खेल हुने आयोजकले जनाएको छ । प्रतियोगितामा उपाधि विजेताले रु एक लाख र ट्रफी, दोस्रो हुनेले रु ५० हजारसहित ट्रफी र तेस्रो हुने दुई टोलीलाई रु २५÷२५ हजारसहित ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

यो समाचारमा

कबड्डीनेपाल प्रहरीसुनसरीसशस्त्र प्रहरी बल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    स्पेनसँग हारेपछि पत्रकार सम्मेलनमै रोए अर्जेन्टिनाका प्रशिक्षक

    काठमाडौं । सोमबार बिहान अर्जेन्टिनालाई अतिरिक्त समयमा १-० ले हराएर स्पेनले दोस्रोपटक फिफा विश्वकपको उपाधि जितेको छ। अर्जेन्टिनालाई मुस्किलले हराउँदै १६ वर्षपछि दोस्रोपटक विश्वकपको उपाधि जित्दा स्पेनी टोलीको खुसीको सीमा छैन।उता पराजित अर्जेन्टिनाका प्रशिक्षक लियोनेल स्कालोनी भने पत्रकार सम्मेलनमै रोएका छन्। खेलपछि आयोजित पत्रकार सम्मेलनमा उनी धेरैपटक रोए र माफी

    Data is loading...

    Loading brands...

    Loading footer...