सञ्चार मन्त्रालयले माग्यो सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक

Author

सजिलो पत्रिका

२०८३ वैशाख २६, शनिबार

20
Share
Featured
  • सञ्चार मन्त्रालयले सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक पदका लागि आवेदन खुलाएको छ।
  • इच्छुक तथा योग्य नेपाली नागरिकले आगामी जेठ ५ गतेभित्र मन्त्रालयमा दरखास्त दिन सक्नेछन्।
  • कार्यकारी निर्देशक खुला प्रतिस्पर्धामार्फत छनोट गरिनेछ, विस्तृत सूचना मन्त्रालयको वेबसाइटमा उपलब्ध छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सुरक्षण मुद्रण केन्द्रको रिक्त कार्यकारी निर्देशक पदका लागि दरखास्त आह्वान गरेको छ। मन्त्रालयले आज एक सूचना जारी गर्दै इच्छुक र योग्य नेपाली नागरिकहरूबाट आवेदन माग गरेको हो।

केन्द्रको नेतृत्व सम्हाल्न इच्छुक योग्यता पुगेका उम्मेदवारहरूले आगामी जेठ ५ गतेभित्र मन्त्रालयमा आवेदन दिन सक्नेछन्। सुरक्षण मुद्रण सम्बन्धी कार्यलाई व्यवस्थित र प्रभावकारी बनाउन मन्त्रालयले खुला प्रतिस्पर्धात्मक प्रक्रियामार्फत कार्यकारी निर्देशक छनोट गर्न लागेको हो। आवेदन सम्बन्धी विस्तृत विवरण मन्त्रालयको वेबसाइटमा उपलब्ध गराइएको छ।


यो समाचारमा

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    धनुषामा ट्राफिक कारबाहीबाट १ करोड १४ लाख राजस्व संकलन

    काठमाडौं । जिल्ला ट्राफिक प्रहरी कार्यालय जनकपुरधाम, धनुषाले गत आर्थिक वर्ष २०८२÷८३ मा रु एक करोड १४ लाख नौ हजार ५०१ राजस्व सङ्कलन गरेको छ । प्रमुख प्रहरी निरीक्षक खगेन्द्रकुमार दाहालले  आव २०८२÷८३ मा ट्राफिक नियम उल्लङ्घन गर्नेहरुबाट १२ हजार ६०३ सवारीसाधनमाथि कारबाही गर्दा रु एक करोड १४ लाख नौ हजार

    Data is loading...

    Loading brands...

    Loading footer...