बागमती प्रदेशमा वैशाख २४ गते भाषा दिवसका अवसरमा सार्वजनिक बिदा

Author

सजिलो पत्रिका

२०८३ वैशाख २२, मङ्गलबार

11
Share
Featured

काठमाडौँ

बागमती प्रदेश सरकारले वैशाख २४ गते प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ। प्रदेश सरकारले भाषा दिवसको अवसरमा उक्त दिन सार्वजनिक बिदा दिने व्यवस्था गरेको हो।

प्रदेश सरकारका अनुसार गत चैत २३ गते प्रकाशित सूचनाअनुसार वैशाख २४ गते बिहीबार सरकारी कामकाजको भाषा सम्बन्धी दिवस मनाइने भएकाले बिदा दिइएको हो। सो दिन प्रदेशभरका सरकारी कार्यालय, सार्वजनिक निकाय तथा विद्यालयहरू बन्द रहनेछन्।

बागमती प्रदेशले २०८० सालदेखि वैशाख २४ गतेलाई प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धी ऐन कार्यान्वयनसँग जोडेर भाषा दिवसका रूपमा मनाउँदै आएको छ।

यो समाचारमा

काठमाडौँबागमती प्रदेश

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    कामना सेवा विकास बैंकले सुरु गर्‍यो नेपालपे कार्ड

    काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले डिजिटल बैंकिङ सेवा विस्तार गर्ने उद्देश्यले 'नेपालपे कार्ड' को इस्युइङ र अक्वायरिङ सेवा सुरु गरेको छ। यससँगै बैंकका ग्राहकले अब नेपालपे कार्ड प्राप्त गर्न सक्नेछन् भने बैंकका देशभर रहेका ६६ वटा एटीएमबाट नेपालपे र डिस्कभर नेटवर्कका अन्तर्राष्ट्रिय कार्डहरू (रुपेसहित) मार्फत कारोबार गर्न सकिनेछ।नेपाल

    Data is loading...

    Loading brands...

    Loading footer...