बालुवाटारमा डा. शेखर कोइराला समूहको बागमती प्रदेशस्तरीय भेला सुरु

Author

सजिलो पत्रिका

२०८३ वैशाख १७, बिहिबार

17
Share
Featured

काठमाडौँ

नेपाली काँग्रेसभित्रको डॉ. शेखर कोईराला समूहका बागमती प्रदेशस्तरीय नेताहरूको भेला बालुवाटारमा सुरु भएको छ। उक्त भेला बालुवाटारस्थित ओपेरा होटलमा आयोजना गरिएको हो।

भेलामा बागमती प्रदेशबाट प्रतिनिधित्व गर्ने पूर्वपदाधिकारी, पूर्वकेन्द्रीय सदस्य, पूर्वसांसद, प्रदेश सांसद तथा बागमती प्रदेश कार्यसमितिका पदाधिकारी र सदस्यहरूको उपस्थिति रहेको छ।

यो समाचारमा

नेपाली काँग्रेसकाठमाडौँबागमती प्रदेशडॉ. शेखर कोईराला

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    Data is loading...

    Loading brands...

    Loading footer...