दशरथ रंगशालाको होल्डिङ सेन्टरमा २३ सुकुमबासी परिवार पुगे

Author

सजिलो पत्रिका

२०८३ वैशाख १२, शनिबार

27
Share
Featured

काठमाडौँ

त्रिपुरेश्वरस्थित दशरथ रंगशाला मा स्थापना गरिएको होल्डिङ सेन्टरमा हालसम्म २३ सुकुमबासी परिवार आइपुगेका छन्।

उपत्यका विकास प्राधिकरणले होल्डिङ सेन्टरमा आएका परिवारहरूको तथ्यांक संकलन गरिरहेको जनाएको छ। थापाथली, गैरीगाउँलगायत विभिन्न स्थानबाट सुकुमबासीहरू यहाँ आउने क्रम जारी रहेको छ।

यसैबीच, सुकुमबासीहरूको स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै काठमाडौँ महानगरपालिकाले प्राथमिक उपचारको व्यवस्था पनि गरेको छ। वडा नम्बर ११ बबरमहल, वडा नम्बर ३१ भीमसेनगोला र वडा नम्बर ३२ पेप्सीकोलास्थित स्वास्थ्य प्रवर्द्धन केन्द्रहरूमा सामान्य उपचार सेवा उपलब्ध गराइएको छ।

महानगरका अनुसार होल्डिङ सेन्टरमा रहेका सुकुमबासीका लागि आवश्यक प्राथमिक स्वास्थ्य सेवासमेत सुनिश्चित गरिएको छ।

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    पुँजी बजार र बीमा क्षेत्रका सरोकारवालासँग प्रधानमन्त्री शाहले छलफल गर्दै

    काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आज पुँजी बजार, धितोपत्र व्यवसाय र बीमा क्षेत्रका सरोकारवालाहरूसँग छलफल गर्दैछन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मध्याह्न १२ बजे यो छलफल सुरु हुनेछ।बैठकमा नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष गोपाल भट्ट, नेप्सेका अध्यक्ष अमृत लम्साल, स्टक ब्रोकर एशोसिएशनका अध्यक्ष सागर ढकाल, नासा

    Data is loading...

    Loading brands...

    Loading footer...