राष्ट्रपतिद्वारा संघीय संसद् अधिवेशन आह्वान

Author

सजिलो पत्रिका

२०८३ वैशाख ०९, बुधबार

27
Share
Featured

काठमाडौँ

रामचन्द्र पौडेलले संघीय संसद्को नयाँ अधिवेशन आह्वान गरेका छन्।

मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकको सिफारिसका आधारमा राष्ट्रपतिले आगामी वैशाख १७ गते बिहीबार दिउँसो २ बजेका लागि प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त अधिवेशन बोलाएका हुन्।

यो अधिवेशनलाई सामान्यतया ‘बजेट अधिवेशन’ का रूपमा चिनिन्छ, जसमा सरकार आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने तयारीमा रहनेछ।

यो समाचारमा

काठमाडौँरामचन्द्र पौडेल

ट्यागहरू

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...