प्रधानमन्त्री शाहद्वारा योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानसँग छलफल

Author

सजिलो पत्रिका

२०८३ वैशाख ०८, मङ्गलबार

22
Share
Featured

काठमाडौँ


प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानका पदाधिकारी तथा कर्मचारीहरूसँग छलफल गरेका छन्। छलफल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको हो।

बैठकमा सरकारका राष्ट्रिय प्राथमिकता, सम्बन्धित निकायहरूको जिम्मेवारी तथा चालु कार्यक्रम र बजेट व्यवस्थापनका विषयमा विस्तृत छलफल गरिएको बताइएको छ।

प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार बैठकमा ती निकायहरूले कार्य सम्पादनका क्रममा भोगिरहेका चुनौतीहरू र सुधारका सम्भावित उपायबारे पनि विचार–विमर्श गरिएको छ।

यो समाचारमा

बालेन्द्र शाह (बालेन)काठमाडौँराष्ट्रिय योजना आयोग

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भारतमा प्रश्नपत्र चुहावटविरुद्ध 'कक्रोच' आन्दोलन चर्कियो, संसद् भवन घेर्ने प्रयास

    काठमाडौं । भारतमा प्रश्नपत्र चुहावट र शिक्षा प्रणालीमा सुधारको माग गर्दै युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले उग्र रूप लिएको छ। सोमबार हजारौँ प्रदर्शनकारीहरू राजधानी नयाँदिल्लीको जन्तरमन्तरमा भेला भई संसद् भवनतर्फ मार्च गर्ने प्रयास गरेका छन्। संसद्को मनसुन अधिवेशन जारी रहेकाले प्रहरीले सुरक्षाको कारण देखाउँदै मार्चको अनुमति नदिएपछि दिल्लीको सुरक्षा व्यवस्था अत्यन्त

    Data is loading...

    Loading brands...

    Loading footer...