महेश बस्नेतमाथि कारबाहीको माग गर्दै शोभा पाठक आमरण अनसनमा

Author

सजिलो पत्रिका

२०८३ वैशाख ०३, बिहिबार

16
Share
Featured

काठमाडौँ

नेपाल कम्युनिष्ट पार्टी (एमाले) नेता महेश बस्नेतमाथि कानुनी कारबाहीको माग गर्दै शोभा पाठक आमरण अनसनमा बसेकी छन्। उनले १० बुँदे माग प्रस्तुत गर्दै अनसन सुरु गरेकी हुन्।

पाठकले आफू बस्नेतबाट पीडित भएको दाबी गर्दै सरकारसँग तत्काल कानुनी कारबाही गर्नुपर्ने माग राखेकी छन्। उनले आफ्ना मागहरू पूरा नभएसम्म अनसन जारी राख्ने बताएकी छन्।

उता, एमाले नेता बस्नेतले भने आफूमाथि लगाइएका आरोप अस्वीकार गर्दै आएका छन्। यस विषयमा सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै पाठकले न्यायको अपेक्षा गरेकी छन्।

यो समाचारमा

महेश बस्नेतनेपाल कम्युनिष्ट पार्टी (एमाले)काठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...