उपसभामुख रुबीकुमारी ठाकुरले सम्हालिन् पदभार

Author

सजिलो पत्रिका

२०८२ चैत ३०, सोमबार

17
Share
Featured
  • नवनिर्वाचित उपसभामुख रुबीकुमारी ठाकुर ले सिंहदरबारमा पदभार ग्रहण गरिन्।
  • उनले निर्वाचनमा सरस्वती लामा लाई पराजित गर्दै उपसभामुखमा विजय हासिल गरेकी हुन्।
  • पदभारपछि डोलप्रसाद अर्याल सँग भेट गरी संसदीय कार्ययोजनाबारे छलफल गरिन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नवनिर्वाचित उपसभामुख रुबि कुमारी ठाकुरले सोमबार सिंहदरबारस्थित आफ्नो कार्यकक्षमा पुगेर पदभार ग्रहण गरेकी छन्। यही चैत २७ गते भएको निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीकी सरस्वती लामालाई पराजित गर्दै उनी उपसभामुखमा निर्वाचित भएकी थिइन्।

श्रम संस्कृति पार्टीकी ठाकुरलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली काँग्रेस र नेकपा लगायतका प्रमुख दलहरूले समर्थन गरेका थिए। पदभार ग्रहण गरेलगत्तै उनले सभामुख डोलप्रसाद अर्यालसँग शिष्टाचार भेट समेत गरेकी छन्। भेटका क्रममा संसदीय प्रक्रिया र आगामी कार्ययोजनाका विषयमा छलफल भएको जनाइएको छ।

यो समाचारमा

नेपाली काँग्रेसरुबि कुमारी ठाकुरराष्ट्रिय प्रजातन्त्र पार्टीकाठमाडौँ
श्रम संस्कृति पार्टी5 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...