ओली र लेखकलाई थुनामुक्त गर्न सांसदद्वय बराल र शाक्यको माग

Author

सजिलो पत्रिका

२०८२ चैत २४, मङ्गलबार

33
Share
Featured

काठमाडौँ

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसदद्वय रुबि कुमारी ठाकुरयशोदा बरालले नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री खड्गप्रसाद शर्मा ओली र पूर्वगृहमन्त्री तथा नेपाली काँग्रेसका नेता रमेश लेखकलाई थुनामुक्त गर्न माग गरेका छन्।

प्रतिनिधिसभाको मंगलबार बसेको बैठकको शून्य समयमा बोल्दै उनीहरूले राजनीतिक प्रतिशोधका आधारमा नेताहरूलाई पक्राउ गरिएको दाबी गर्दै तत्काल रिहाइको माग गरे।

सांसदद्वयले नेताहरूको गिरफ्तारीले राजनीतिक वातावरण थप तनावपूर्ण बन्न सक्ने भन्दै यस विषयमा सरकारले गम्भीर ध्यान दिनुपर्ने बताएका छन्।

यो समाचारमा

रुबि कुमारी ठाकुरखड्गप्रसाद शर्मा ओलीनेपाली काँग्रेसकाठमाडौँ
रमेश लेखक5 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भारतमा प्रश्नपत्र चुहावटविरुद्ध 'कक्रोच' आन्दोलन चर्कियो, संसद् भवन घेर्ने प्रयास

    काठमाडौं । भारतमा प्रश्नपत्र चुहावट र शिक्षा प्रणालीमा सुधारको माग गर्दै युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले उग्र रूप लिएको छ। सोमबार हजारौँ प्रदर्शनकारीहरू राजधानी नयाँदिल्लीको जन्तरमन्तरमा भेला भई संसद् भवनतर्फ मार्च गर्ने प्रयास गरेका छन्। संसद्को मनसुन अधिवेशन जारी रहेकाले प्रहरीले सुरक्षाको कारण देखाउँदै मार्चको अनुमति नदिएपछि दिल्लीको सुरक्षा व्यवस्था अत्यन्त

    Data is loading...

    Loading brands...

    Loading footer...