सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु, नियुक्तिसहित निर्णय हुने तयारी

Author

सजिलो पत्रिका

२०८२ चैत २४, मङ्गलबार

20
Share
Featured

काठमाडौँ

सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ। बैठक आज प्रधानमन्त्रीको अध्यक्षतामा बसिरहेको हो।

शिक्षामन्त्री सस्मित पोखरेलका अनुसार बैठक औपचारिक रूपमा सुरु भइसकेको छ।

बैठकमा विभिन्न नियुक्तिसहित केही महत्वपूर्ण निर्णयहरू हुने अपेक्षा गरिएको छ।

यसअघि आजै प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रीहरूको वरीयता हेरफेर गरेका थिए।

यो समाचारमा

सस्मित पोखरेलकाठमाडौँसिंहदरवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भारतमा प्रश्नपत्र चुहावटविरुद्ध 'कक्रोच' आन्दोलन चर्कियो, संसद् भवन घेर्ने प्रयास

    काठमाडौं । भारतमा प्रश्नपत्र चुहावट र शिक्षा प्रणालीमा सुधारको माग गर्दै युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले उग्र रूप लिएको छ। सोमबार हजारौँ प्रदर्शनकारीहरू राजधानी नयाँदिल्लीको जन्तरमन्तरमा भेला भई संसद् भवनतर्फ मार्च गर्ने प्रयास गरेका छन्। संसद्को मनसुन अधिवेशन जारी रहेकाले प्रहरीले सुरक्षाको कारण देखाउँदै मार्चको अनुमति नदिएपछि दिल्लीको सुरक्षा व्यवस्था अत्यन्त

    Data is loading...

    Loading brands...

    Loading footer...