सभामुखको निर्वाचन चैत २२ गते हुने, उम्मेदवारी मनोनयन २० गते तय

Author

सजिलो पत्रिका

२०८२ चैत १८, बुधबार

24
Share
Featured

काठमाडौँ

प्रतिनिधि सभाका सभामुखको निर्वाचन चैत २२ गते हुने भएको छ। बुधबार सिंहदरवारमा बसेको प्रतिनिधित्व गर्ने दलहरूको बैठकले सभामुख चयनका लागि चैत २२ गते निर्वाचन गर्ने निर्णय गरेको हो।

बैठकमा सहभागी राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीले भोलि बस्ने संसदको पहिलो बैठकमा सभामुख निर्वाचनको प्रक्रिया अघि बढाउने सहमति भएको जानकारी दिएका छन्।

उनका अनुसार सभामुख पदका लागि उम्मेदवारी मनोनयन चैत २० गते हुने छ।

यो समाचारमा

सिंहदरवारकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    अवैध व्यापारिक गतिविधि गर्नेलाई सरकारको कडा चेतावनी, बजार अनुगमन तीव्र पारिने

    काठमाडौं । सरकारले बजारमा लेबल नभएका, न्यून गुणस्तरका, मिसावटयुक्त र चोरी पैठारी गरिएका सामान बिक्री गर्ने व्यवसायीलाई कडा कारबाहीको चेतावनी दिएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय मातहतको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एक सूचना जारी गर्दै गैरकानूनी व्यापारिक गतिविधिमा संलग्नहरूलाई कानुनी दायरामा ल्याउने स्पष्ट पारेको हो।भौतिक बजारका साथै

    Data is loading...

    Loading brands...

    Loading footer...