पार्टी अध्यक्ष ओली र कांग्रेस नेता लेखकलाई रिहाई गर्न एमालेको माग

Author

सजिलो पत्रिका

२०८२ चैत १४, शनिबार १६:५५

14
Share
Featured

काठमाडौँ

नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टी एवं पूर्वप्रधानमन्त्री अध्यक्ष खड्गप्रसाद शर्मा ओली र नेपाली काँग्रेसका नेता एवं पूर्वगृहमन्त्री रमेश लेखकलाई तत्काल रिहाई गर्न माग गरेको छ । 

ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आज बिहान उपाध्यक्ष रामबहादुर थापाको अध्यक्षतामा बसेको बैठकले पार्टी दुवै नेतालाई तत्काल रिहाई गर्न माग गर्ने निर्णय गरेको महासचिव शङ्कर पोखरेलले जानकारी दिनुभयो । 

बैठकले उहाँहरुलाई पक्राउ गरिएको घटनाको निन्दा गर्दै पक्राउ लोकतन्त्र र कानूनी शासनको विपरीत भएको दाबी गरेको छ । 

गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको छानबिन गर्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजत्वको आयोगले दिएको सिफारिसको आधारमा आज बिहान एमाले अध्यक्ष ओली र पूर्वगृहमन्त्री लेखकलाई पक्राउ गरेको थियो । 

साथै बैठकले जेनजी आन्दोलनको निष्पक्ष र न्यायिक छानबिनका लागि सर्वोच्च अदालतका न्यायाधीशको संयोजत्वकमा उच्चस्तरीय छानविन आयोग गठन गर्न पनि माग गरेको छ । 

यो समाचारमा

रमेश लेखककाठमाडौँनेपाली काँग्रेसखड्गप्रसाद शर्मा ओली
नेपाल कम्युनिष्ट पार्टी (एमाले)5 more

ट्यागहरू

#ललितपुर#केपी शर्मा ओली#भदौ २३ र २४#नेपाली कांग्रेस#जेनजी आन्दोलन#नेकपा (एमाले)#रमेश लेखक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भन्सार छलेको आशङ्कामा ७४ वटा इभी सशस्त्र प्रहरीको नियन्त्रणमा

    काठमाडौँ।भन्सार छलेर नेपाल भित्र्याइएको आशङ्कामा सशस्त्र प्रहरी बलले ७४ वटा विद्युतीय सवारीसाधन नियन्त्रणमा लिएको छ।मुस्ताङको कोरोला नाकाबाट भित्रिएका ती गाडीहरू मंगलबार राति मुस्ताङको जोमसोम, पर्वतको कुस्मा र कास्कीको हेम्जाबाट बरामद गरिएको हो। सशस्त्र प्रहरी बलका प्रवक्ता विष्णुप्रसाद भट्टका अनुसार नियन्त्रणको लागि नं. ३ गुल्म मुस्ताङ, म्याग्दी गुल्म, नं. २५ चण्डिका

    sajilo patrika

    विदेशबाट फर्किएपछि विजयकुमार बने उत्कृष्ट कृषक

    जातीय भेदभाव अन्त्यका लागि कानुनी व्यवस्था मात्र पर्याप्त छैन- राष्ट्रपति पौडेल

    उपत्यकामा २४ घण्टामा २४४५ चालक कारबाहीमा

    जेन्जीसँग हात मिलाउँदै डा. राणा, मलमासपछि नयाँ राष्ट्रवादी दल घोषणा गर्ने तयारी ।

    Ad

    भर्खरै

    News Image

    भन्सार छलेको आशङ्कामा ७४ वटा इभी सशस्त्र प्रहरीको नियन्त्रणमा

    News Image

    तोलामा २०० रूपैयाँले घट्यो सुन

    News Image

    कान्तिपुर सहकारीका १०० ऋणीको नामावली सार्वजनिक

    News Image

    इरानविरुद्धको सैन्य अधिकार कटौती गर्न अमेरिकी तल्लो सदनमा प्रस्ताव पारित

    Ad
    Ad

    ट्रेन्डिङ

    Ad

    आगामी इभेन्ट्सहरू

    लोड भइरहेको छ...

    Data is loading...

    Loading brands...

    Loading footer...
    • नेपाली टाइपिङ
    sajilopatrikasajilopatrika
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    पात्रो शेयर मार्केट
    • नेपाली टाइपिङ
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    Directory
    Shorts
    Incident

    Loading menu...

    ट्रेन्डिङ विषयहरू