अर्जुननरसिंह केसी शपथका लागि राष्ट्रपति निवासमा पुगे

Author

सजिलो पत्रिका

२०८२ चैत ११, बुधबार

26
Share
Featured

काठमाडौँ,

प्रतिनिधिसभा सदस्य निर्वाचनबाट निर्वाचित ज्येष्ठ सदस्य अर्जुन नरसिंह के.सी पद तथा गोपनीयताको शपथ ग्रहणका लागि आज राष्ट्रपति निवास पुगेका छन्।

राष्ट्रपति रामचन्द्र पौडेलले केसीलाई आजै विशेष समारोहका बीच शपथ गराउने कार्यक्रम तय गरिएको छ। शपथ ग्रहणसँगै केसीले प्रतिनिधिसभाका ज्येष्ठ सदस्यका रूपमा आफ्नो औपचारिक जिम्मेवारी सम्हाल्नेछन्।

गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनबाट निर्वाचित सदस्यमध्ये केसी सबैभन्दा ज्येष्ठ सदस्य भएकाले उनलाई सो अवसर प्रदान गरिएको हो।

यो समाचारमा

अर्जुन नरसिंह के.सीरामचन्द्र पौडेलकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रदेशमा तीन दल मिलेर सरकार बनाउने प्रस्तावमा गगन थापाको असहमति

    काठमाडौं ।  नेपाली काँग्रेसका सभापति गगन थापाले प्रदेश सरकार गठनका सन्दर्भमा तीन ठूला दलहरू (कांग्रेस, एमाले र माओवादी) मिल्नुपर्ने प्रस्तावप्रति कडा विमति प्रकट गरेका छन्। आइतबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले तीन दल मिलेर सरकार बनाउँदा प्रदेश संसद् प्रतिपक्षविहीन हुने र यसले लोकतान्त्रिक मूल्य तथा जनमतको अपमान हुने बताए।थापाले

    Data is loading...

    Loading brands...

    Loading footer...