गृहमन्त्री ओमप्रकाश अर्याल राष्ट्रिय सभा सदस्यमा सिफारिस

Author

सजिलो पत्रिका

२०८२ चैत ०१, आइतबार

14
Share
Featured
  • सरकारले गृहमन्त्री गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्यको सदस्यमा मनोनीत गर्न सिफारिस गर्ने निर्णय गरेको छ।
  • राष्ट्रपतिबाट मनोनीत हुने राष्ट्रिय सभाको एक रिक्त सदस्य पदका लागि अर्यालको नाम प्रस्ताव गरिएको हो।
  • अब राष्ट्रपति रामचन्द्र पौडेलले औपचारिक रूपमा नियुक्ति प्रक्रिया अघि बढाउनेछन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

सरकारले गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्यमा मनोनीत गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय सभामा राष्ट्रपतिबाट मनोनीत हुने रिक्त सदस्य पदमा अर्याललाई नियुक्त गर्न सिफारिस गर्ने निर्णय गरेको हो।

राष्ट्रिय सभामा राष्ट्रपतिबाट मनोनीत गरिने एक सदस्यको पद केही समयदेखि खाली रहेको थियो। सोही रिक्त स्थानमा गृहमन्त्री अर्याललाई नियुक्त गर्न सरकारको तर्फबाट राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरिएको हो। मन्त्रिपरिषद्को यो निर्णयसँगै अब राष्ट्रपतिले अर्याललाई राष्ट्रिय सभा सदस्यमा नियुक्त गर्ने प्रक्रिया अघि बढ्नेछ।

यो समाचारमा

काठमाडौँओमप्रकाश अर्यालराष्ट्रिय सभारामचन्द्र पौडेल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    Data is loading...

    Loading brands...

    Loading footer...