डाइनामिक कप इन्लाइन स्केटिङ प्रतियोगिता आयोजना हुने

Author

सजिलो पत्रिका

२०८२ फागुन २६, मङ्गलबार २१:१५

33
Share
Featured

काठमाडौँ

नेपालमा इन्लाइन स्केटिङ खेलको विकास तथा प्रवद्र्धन गर्ने उद्देश्यले डाइनामिक कप इन्लाइन स्केटिङ प्रतियोगिता २०२६ आयोजना गरिने भएको छ ।

शनिबार पत्रकार सम्मेलन गर्दै आयोजक टिमले विद्यालयस्तरका प्रतिभावान खेलाडीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्ने अवसर प्रदान गर्ने लक्ष्यका साथ प्रतियोगिता गर्न लागिएको जानकारी दिइएको हो ।

नेपाल स्केटिङ तथा स्केटबोर्डिङ संघको समन्वय तथा सहयोगमा भक्तपुरस्थित डाइनामिक स्केट क्लब तथा काठमाडौं वल्र्ड स्कूल, भक्तपुरले संयुक्त रूपमा प्रतियोगिता आयोजना गर्ने लागेको हो ।

प्रतियोगिता आगामी १४ मार्च २०२६ (चैत ३० गते), शनिबार भक्तपुरस्थित काठमाडौं वल्र्ड स्कूलको परिसरमा आयोजना हुनेछ ।

प्रतियोगितामा देशभरका विभिन्न विद्यालयबाट उल्लेखनीय संख्यामा खेलाडीहरूको सहभागिता रहने अपेक्षा गरिएको आयोजकले जनाएको छ ।

प्रतियोगितामा विभिन्न उमेर समूहका खेलाडीहरूबीच प्रतिस्पर्धा हुनेछ भने महिला र पुरुष दुवै विधामा खेल सञ्चालन गरिनेछ ।

प्रतियोगितामा विजयी हुने खेलाडीहरूलाई मेडल, शिल्ड तथा प्रमाणपत्र प्रदान गरिनेछ ।

यो समाचारमा

काठमाडौँकाठमाडौँ

ट्यागहरू

#नेपाल स्केटिङ तथा स्केटबोर्डिङ संघ#पत्रकार सम्मेलन#डाइनामिक कप इन्लाइन स्केटिङ प्रतियोगिता#राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा#आयोजक टिम

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    स्पेनसँग हारेपछि पत्रकार सम्मेलनमै रोए अर्जेन्टिनाका प्रशिक्षक

    काठमाडौं । सोमबार बिहान अर्जेन्टिनालाई अतिरिक्त समयमा १-० ले हराएर स्पेनले दोस्रोपटक फिफा विश्वकपको उपाधि जितेको छ। अर्जेन्टिनालाई मुस्किलले हराउँदै १६ वर्षपछि दोस्रोपटक विश्वकपको उपाधि जित्दा स्पेनी टोलीको खुसीको सीमा छैन।उता पराजित अर्जेन्टिनाका प्रशिक्षक लियोनेल स्कालोनी भने पत्रकार सम्मेलनमै रोएका छन्। खेलपछि आयोजित पत्रकार सम्मेलनमा उनी धेरैपटक रोए र माफी

    sajilo patrika

    अर्जेन्टिनालाई हराउँदै स्पेन बन्यो विश्वविजेता

    फ्रान्सलाई पराजित गर्दै स्पेन विश्वकप फाइनलमा

    स्वीटजरल्यान्डलाई हराउँदै अर्जेन्टिना सेमिफाइनलमा

    इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

    भर्खरै

    News Image

    बाँकेमा १३ करोड ६१ लाखका सामान बरामद

    News Image

    झापामा स्कार्पियो र सिटी सफारी ठोक्किँदा एक महिलाको मृत्यु, फरार चालक पक्राउ

    News Image

    सेयर बजारमा ४१ अंकको वृद्धि, ५ अर्ब ५१ करोडमाथिको कारोबार

    News Image

    भारतमा प्रश्नपत्र चुहावटविरुद्ध 'कक्रोच' आन्दोलन चर्कियो, संसद् भवन घेर्ने प्रयास

    ट्रेन्डिङ

    आगामी इभेन्ट्सहरू

    लोड भइरहेको छ...

    Data is loading...

    Loading brands...

    Loading footer...
    • नेपाली टाइपिङ
    sajilopatrikasajilopatrika
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    पात्रो शेयर मार्केट
    • नेपाली टाइपिङ
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    Directory
    Shorts
    Incident

    Loading menu...

    ट्रेन्डिङ विषयहरू