ओलीको गढमा बालेनको 'क्रेज': झण्डै ३० हजार मतको फराकिलो अन्तरले अगाडि

Author

सजिलो पत्रिका

२०८२ फागुन २३, शनिबार

14
Share
Featured
  • बालेन शाह झापा–५ मा ३९,२८४ मतसहित अग्रस्थानमा छन्।
  • केपी शर्मा ओली १०,२९३ मतसहित निकै पछाडि परेका छन्।
  • एमालेको ‘गढ’ मानिने झापा–५ मा बालेनको फराकिलो अग्रताले चुनावी परिणामलाई चासोको विषय बनाएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

झापा क्षेत्र नम्बर ५ को मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बालेन्द्र शाह (बालेन)ले आफ्नो अग्रतालाई निकै फराकिलो बनाएका छन् । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष खड्गप्रसाद शर्मा ओलीको ‘गढ’ मानिने यस क्षेत्रमा बालेनले अप्रत्याशित मत परिणाम ल्याइरहेका हुन् ।

शाहले ३९,२८४ मत ल्याउँदा ओलीले १०,२९३ मत पाएका छन् ।

यो समाचारमा

बालेन्द्र शाह (बालेन)काठमाडौँराष्ट्रिय स्वतन्त्र पार्टीझापा
खड्गप्रसाद शर्मा ओली4 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रतिनिधिसभामा सीमान्तकृतको कमजोर प्रतिनिधित्व

    काठमाडौँप्रतिनिधिसभा सदस्यको निर्वाचनसँगै प्रत्यक्ष र समानुपातिकतर्फको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी पहिलो, नेपाली काँग्रेस दोस्रो, नेपाल कम्युनिष्ट पार्टी (एमाले) तेस्रो र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) चौथो पार्टी बनेको छ । यस पटक सीमान्तृकत समुदायको उपस्थिति कमजोर देखिएको छ । प्रत्यक्षतर्फ १६५ मध्ये जम्मा १४ जना (८.४८ प्रतिशत) छ

    Data is loading...

    Loading brands...

    Loading footer...