धनुषा ३ मा रास्वपाका मनिष झा विजयी

Author

सजिलो पत्रिका

२०८२ फागुन २३, शनिबार

27
Share
Featured

झाले ४३ हजार १४२ मत ल्याउँदा कांग्रेसका विमलेन्द्र निधिले १५ हजार ९९२ मत मात्र ल्याउन सके । 

समाचार सारांशGenerated using AI.

महोत्तरीधनुषाको निर्वाचन क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका मनिष झा विजयी भएका छन् । उनले नेपाली काँग्रेसर नेकपा एमालेका हेभिवेट उम्मेदवारहरुलाई पछि पार्दै विजयी भएका हुन् । 

झाले ४३ हजार १४२ मत ल्याउँदा कांग्रेसका विमलेन्द्र निधिले १५ हजार ९९२ मत मात्र ल्याउन सके । तेस्रो स्थानमा एमालेकी जुली कुमारी महतोले ९ हजार ५१० मत प्राप्त गरिन् ।

यो समाचारमा

राष्ट्रिय स्वतन्त्र पार्टीनेपाली काँग्रेसमहोत्तरीधनुषा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रतिनिधिसभामा सीमान्तकृतको कमजोर प्रतिनिधित्व

    काठमाडौँप्रतिनिधिसभा सदस्यको निर्वाचनसँगै प्रत्यक्ष र समानुपातिकतर्फको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी पहिलो, नेपाली काँग्रेस दोस्रो, नेपाल कम्युनिष्ट पार्टी (एमाले) तेस्रो र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) चौथो पार्टी बनेको छ । यस पटक सीमान्तृकत समुदायको उपस्थिति कमजोर देखिएको छ । प्रत्यक्षतर्फ १६५ मध्ये जम्मा १४ जना (८.४८ प्रतिशत) छ

    Data is loading...

    Loading brands...

    Loading footer...