एमाले उपाध्यक्ष विष्णु पौडेललाई रास्वपाको धक्का: सुलभ खरेलको १६ हजार मत

Author

सजिलो पत्रिका

२०८२ फागुन २२, शुक्रबार

21
Share
Featured
  • रुपन्देही–२ को मतगणनामा रास्वपाका सुलभ खरेल १६,७८८ मतसहित अग्रस्थानमा छन्।
  • एमालेका विष्णु पौडेल ३,५१७ मतसहित पछि पर्दा खरेलले १३,२७१ मतको अग्रता बनाएका छन्।
  • कांग्रेसका चुन्नप्रसाद शर्मा पौडेल २,२६४ मतसहित तेस्रो स्थानमा छन्, मतगणना जारी छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

रुपन्देही-२ मा सुलभ खरेलको १३ हजारभन्दा बढीको अग्रता, विष्णुप्रसाद पौडेल पछि परे रुपन्देही क्षेत्र नम्बर २ को मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुलभ खरेलले भारी मतान्तरले अग्रता लिएका छन्।

पछिल्लो मत परिणाम अनुसार खरेलले १६ हजार ७८८ मत प्राप्त गर्दा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले जम्मा ३ हजार ५१७ मत पाएका छन्। खरेल र पौडेलबीच १३ हजार २७१ मतको ठूलो अन्तर रहेको छ। यस्तै, नेपाली कांग्रेसका चुन्नप्रसाद शर्मा पौडेल २ हजार २६४ मतका साथ तेस्रो स्थानमा छन्।

अन्य उम्मेदवारहरूमध्ये नेकपाका सुभाष पाण्डे (विश्वदीप) ले ४६३ र श्रम संस्कृति पार्टीका भीमबहादुर गौतमले ४०२ मत प्राप्त गरेका छन्। रुपन्देही-२ मा रास्वपाको पक्षमा एकतर्फी जस्तो लहर देखिएको छ र मतगणना कार्य जारी छ।

यो समाचारमा

काठमाडौँराष्ट्रिय स्वतन्त्र पार्टीरुपन्देहीविष्णुप्रसाद पौडेल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रतिनिधिसभामा सीमान्तकृतको कमजोर प्रतिनिधित्व

    काठमाडौँप्रतिनिधिसभा सदस्यको निर्वाचनसँगै प्रत्यक्ष र समानुपातिकतर्फको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी पहिलो, नेपाली काँग्रेस दोस्रो, नेपाल कम्युनिष्ट पार्टी (एमाले) तेस्रो र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) चौथो पार्टी बनेको छ । यस पटक सीमान्तृकत समुदायको उपस्थिति कमजोर देखिएको छ । प्रत्यक्षतर्फ १६५ मध्ये जम्मा १४ जना (८.४८ प्रतिशत) छ

    Data is loading...

    Loading brands...

    Loading footer...