झापा-५ अपडेट: बालेनको फराकिलो अग्रता, जित निश्चित भएपछि झापा उडे बालेन

Author

सजिलो पत्रिका

२०८२ फागुन २२, शुक्रबार

36
Share
Featured
  • झापा–५ मा रास्वपाका वरिष्ठ नेता बालेन शाहले एमाले अध्यक्ष केपी ओलीलाई दोब्बरभन्दा बढी मतान्तरले पछि पार्दै प्रारम्भिक मतगणनामा फराकिलो अग्रता बनाएका छन्।
  • बालेन अहिले त्रिभुवन विमानस्थलमा झापातर्फ जाने जहाजको पर्खाइमा छन् र मतगणना परिणामअनुसार समर्थकहरूसँग विजयको खुसी साट्ने योजना बनाएका छन्।
  • क्षेत्रीय मतगणना अझै जारी छ र अन्तिम नतिजा आउने क्रममा छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

झापा क्षेत्र नम्बर ५ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष खड्गप्रसाद शर्मा ओलीलाई दोब्बरभन्दा बढी मतान्तरले पछि पारेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) आफ्नो जितमा ढुक्क देखिएका छन्। प्रारम्भिक मतगणनामै फराकिलो अग्रता कायम गरेपछि उनी विजयोत्सव मनाउन आज झापा प्रस्थान गर्दैछन्।

हिजो हेलिकोप्टरमार्फत झापा जान खोज्दा अवतरण हुन नसकी काठमाडौं फर्किएका बालेन आज नियमित उडानमार्फत त्यसतर्फ जान लागेका हुन्। उनी अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जहाजको पर्खाइमा छन्। मतगणनामा ओलीसँगको मतान्तर निकै फराकिलो हुँदै गएपछि बालेनले झापामै पुगेर समर्थकहरूसँग विजयको खुसी साट्ने तयारी गरेका हुन्। यस क्षेत्रमा मतगणना कार्य जारी छ।

यो समाचारमा

बालेन्द्र शाह (बालेन)नेपाल कम्युनिष्ट पार्टी (एमाले)त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलझापा
खड्गप्रसाद शर्मा ओली6 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...