काठमाडौं-१ मा रञ्जु दर्शना विजयी, रास्वपाले खोल्यो जितको खाता

Author

सजिलो पत्रिका

२०८२ फागुन २२, शुक्रबार १०:५५

19
Share
Featured
  • काठमाडौं–१ बाट रास्वपाकी रञ्जु दर्शना न्यौपाने १५,४५५ मतसहित भारी मतान्तरले विजयी भएकी छन्।
  • नेपाली कांग्रेसका प्रबल थापा ६,३६४ मत र राप्रपाका रवीन्द्र मिश्र ३,९७२ मतसहित पछि परेका छन्।
  • अघिल्लो निर्वाचनमा प्रकाशमान सिंहले थोरै अन्तरले जीत पाएका थिए; यसपटक रास्वपाको लहरले कांग्रेस र राप्रपा दुवैलाई पछाडि पारेको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधि सभा निर्वाचनमा जितको खाता खोलेको छ। काठमाडौं क्षेत्र नम्बर १ बाट रास्वपाकी उम्मेदवार रञ्जु न्‍यौपाने दर्शना न्यौपाने भारी मतान्तरले विजयी भएकी हुन्।

दर्शनाले १५ हजार ४५५ मत प्राप्त गर्दै जित हासिल गरिन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रबल थापाले ६ हजार ३६४ मत मात्र प्राप्त गरे। यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार रवीन्द्र मिश्र ३ हजार ९७२ मतका साथ तेस्रो स्थानमा खुम्चिएका छन्।

अघिल्लो निर्वाचनमा यस क्षेत्रबाट नेपाली काँग्रेसका प्रकाशमान सिंहले रवीन्द्र मिश्रलाई झिनो मतान्तरले पराजित गरेका थिए। तर यसपटक रास्वपाको लहरका बीच मिश्र र कांग्रेस दुवैका उम्मेदवार निकै पछाडि परेका छन्। रास्वपाले काठमाडौंबाट आफ्नो विजय यात्रा सुरु गरेको छ।

यो समाचारमा

राष्ट्रिय स्वतन्त्र पार्टीप्रतिनिधि सभाकाठमाडौँरञ्जु न्‍यौपाने दर्शना
नेपाली काँग्रेस4 more

ट्यागहरू

#प्रतिनिधि सभा#रञ्जु दर्शना#नेपाली कांग्रेस#राष्ट्रिय स्वतन्त्र पार्टी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रतिनिधिसभामा सीमान्तकृतको कमजोर प्रतिनिधित्व

    काठमाडौँप्रतिनिधिसभा सदस्यको निर्वाचनसँगै प्रत्यक्ष र समानुपातिकतर्फको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी पहिलो, नेपाली काँग्रेस दोस्रो, नेपाल कम्युनिष्ट पार्टी (एमाले) तेस्रो र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) चौथो पार्टी बनेको छ । यस पटक सीमान्तृकत समुदायको उपस्थिति कमजोर देखिएको छ । प्रत्यक्षतर्फ १६५ मध्ये जम्मा १४ जना (८.४८ प्रतिशत) छ

    sajilo patrika

    कोशी प्रदेशमा एक लाख ३१ हजार मत बदर

    समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुग्यो

    घण्टीको गर्जन र ’बालेन’ लहरः पुराना दलको ’साम्राज्य’ अन्त्य भएकै हो ?

    खोटाङमा श्रम संस्कृति पार्टी समानुपातिकतर्फ पहिलो

    भर्खरै

    News Image

    विश्व प्रहरीबीच सहकार्य विस्तार गर्नुपर्नेमा आईजीपी कार्कीको आग्रह

    News Image

    स्वदेशी जुत्ताचप्पल उद्योगको प्रवर्द्धन र ब्रान्डिङमा सरकारले सघाउने- प्रधानमन्त्री शाह

    News Image

    साउने संक्रान्तिमा लुतो फालेझैँ राजनीतिक विकृति फालौँ- भीष्मराज आङ्देम्बे

    News Image

    करार कर्मचारीको व्यवस्थापनमा सरकारको नयाँ मापदण्ड, पेन्सनमा रहेकालाई बिदाइ गरिँदै

    ट्रेन्डिङ

    आगामी इभेन्ट्सहरू

    लोड भइरहेको छ...

    Data is loading...

    Loading brands...

    Loading footer...
    • नेपाली टाइपिङ
    sajilopatrikasajilopatrika
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    पात्रो शेयर मार्केट
    • नेपाली टाइपिङ
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    Directory
    Shorts
    Incident

    Loading menu...

    ट्रेन्डिङ विषयहरू