चितवन–२ मा आजै राति साढे १२ बजेदेखि मतगणना सुरु हुने

Author

सजिलो पत्रिका

२०८२ फागुन २१, बिहिबार

22
Share
Featured
  • चितवन–२ को मतगणना आज राति साढे १२ बजेबाट सुरु हुने निर्णय भएको छ।
  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने, नेपाली कांग्रेसकी मीना खरेल र नेकपा (एमाले) का अस्मिन घिमिरेबीच कडा प्रतिस्पर्धा छ।
  • सबै मतपेटिकाहरू गणना स्थलमा पुर्‍याइ सकिएको छ र सुरक्षा कडा पारिएको छ; प्रारम्भिक नतिजा केही समयमा नै आउने अनुमान गरिएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

चितवन क्षेत्र नम्बर २ को मतगणना आजै राति साढे १२ बजेबाट सुरु हुने भएको छ। बिहीबार मतदान सम्पन्न भएपछि बसेको सर्वदलीय बैठकले रातिबाटै गणना अघि बढाउने निर्णय गरेको हो।

यो क्षेत्र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने उम्मेदवार रहेको क्षेत्र भएकाले यसलाई निकै चासोका साथ हेरिएको छ। यहाँ लामिछानेसँगै नेपाली कांग्रेसनेपाली काँग्रेसकी मीना खरेल र नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अस्मिन घिमिरे चुनावी प्रतिस्पर्धामा छन्। सबै मतदान केन्द्रबाट मतपेटिकाहरू संकलन गरी गणना स्थलमा पुर्‍याइसकिएको र सुरक्षा व्यवस्था कडा पारिएको निर्वाचन कार्यालयले जनाएको छ। गणना सुरु भएको केही समयमै प्रारम्भिक नतिजाहरू आउन थाल्नेछन्।

यो समाचारमा

चितवनराष्ट्रिय स्वतन्त्र पार्टीनेपाली काँग्रेसनेपाल कम्युनिष्ट पार्टी (एमाले)
रवि लामिछाने5 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रतिनिधिसभामा सीमान्तकृतको कमजोर प्रतिनिधित्व

    काठमाडौँप्रतिनिधिसभा सदस्यको निर्वाचनसँगै प्रत्यक्ष र समानुपातिकतर्फको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी पहिलो, नेपाली काँग्रेस दोस्रो, नेपाल कम्युनिष्ट पार्टी (एमाले) तेस्रो र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) चौथो पार्टी बनेको छ । यस पटक सीमान्तृकत समुदायको उपस्थिति कमजोर देखिएको छ । प्रत्यक्षतर्फ १६५ मध्ये जम्मा १४ जना (८.४८ प्रतिशत) छ

    Data is loading...

    Loading brands...

    Loading footer...