काठमाडौंमा मतदान गरेर हेलिकप्टरमार्फत सर्लाही पुगे गगन थापा

Author

सजिलो पत्रिका

२०८२ फागुन २१, बिहिबार

18
Share
Featured
  • कांग्रेस सभापति गगनकुमार थापाले काठमाडौंमा मतदान गरेपछि हेलिकप्टरमार्फत सर्लाही–४ पुगेका छन्।
  • उनी बिहान ११:२० बजे सर्लाही अवतरण गरी विभिन्न मतदान केन्द्रको स्थलगत अवलोकन गरिरहेका छन्।
  • बरहथवा, हजरीया र शिव मन्दिर क्षेत्रका केन्द्रमा पुगेर मतदातासँग भेटघाट गर्दै चुनावी गतिविधि गरिरहेका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाली काँग्रेसका सभापति एवं सर्लाही-४ का उम्मेदवार गगन थापा काठमाडौंमा मतदान गरेर आफ्नो निर्वाचन क्षेत्र सर्लाही पुगेका छन्। बिहीबार बिहान काठमाडौंमा आफ्नो मताधिकार प्रयोग गरेलगत्तै उनी ११:२० बजे हेलिकप्टरमार्फत सर्लाही ओर्लिएका हुन्।

सर्लाही पुगेर थापाले विभिन्न मतदान स्थलहरूको स्थलगत अवलोकन गरिरहेका छन्। उनले बरहथवा नगरपालिका, हजरीया र शिव मन्दिर लगायतका मतदान केन्द्रहरूमा पुगेर निर्वाचनको अवस्थाबारे जानकारी लिनुका साथै मतदाताहरूसँग भेटघाट गरी भोट समेत मागेका छन्। थापा यस पटक सर्लाही-४ बाट प्रतिनिधिसभा सदस्यका लागि चुनावी प्रतिस्पर्धामा छन्।

यो समाचारमा

काठमाडौँगगन थापासर्लाहीनेपाली काँग्रेस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    धनुषामा ट्राफिक कारबाहीबाट १ करोड १४ लाख राजस्व संकलन

    काठमाडौं । जिल्ला ट्राफिक प्रहरी कार्यालय जनकपुरधाम, धनुषाले गत आर्थिक वर्ष २०८२÷८३ मा रु एक करोड १४ लाख नौ हजार ५०१ राजस्व सङ्कलन गरेको छ । प्रमुख प्रहरी निरीक्षक खगेन्द्रकुमार दाहालले  आव २०८२÷८३ मा ट्राफिक नियम उल्लङ्घन गर्नेहरुबाट १२ हजार ६०३ सवारीसाधनमाथि कारबाही गर्दा रु एक करोड १४ लाख नौ हजार

    Data is loading...

    Loading brands...

    Loading footer...