दुर्गा प्रसाईंको रिटमाथि आज सर्वोच्चमा सुनुवाइ

Author

सजिलो पत्रिका

२०८२ फागुन ११, सोमबार

19
Share
Featured
  • दुर्गा प्रसाईंविरुद्धको बन्दीप्रत्यक्षीकरण रिटमा सोमबार सर्वोच्च अदालतमा न्यायाधीशद्वय नहकुल सुवेदी र मेघराज पोखरेलको संयुक्त इजलासमा सुनुवाइ हुँदैछ।
  • उनकी पत्नी उमा प्रसाईंले दायर गरेको रिटमा यसअघि एकल इजलासले प्रसाईंलाई अदालतमा उपस्थित गराउन र पक्राउको कारण लिखित रूपमा पेस गर्न सरकारलाई आदेश दिएको थियो।
  • फागुन २१ को प्रतिनिधिसभा निर्वाचन विथोल्ने गतिविधिमा संलग्न हुन सक्ने आशंकामा प्रहरीले प्रसाईंलाई पटक–पटक पक्राउ गरी निगरानीमा राख्दै आएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

मेडिकल व्यवसायी दुर्गा प्रसाद प्रसाईको बन्दीप्रत्यक्षीकरण रिटमाथि सोमबार सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ। न्यायाधीशद्वय नहकुल सुवेदी र मेघराज पोखरेलको संयुक्त इजलासमा उक्त मुद्दाको पेसी तोकिएको हो।

प्रसाईंकी पत्नी उमा प्रसाईंले दायर गरेको रिटमा यसअघि न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले उनलाई अदालतमा उपस्थित गराउन र पक्राउ गर्नुको कारण लिखित रूपमा पेस गर्न सरकारलाई आदेश दिएको थियो। फागुन २१ को प्रतिनिधिसभा निर्वाचन विथोल्ने गतिविधिमा संलग्न हुन सक्ने आशंकामा प्रहरीले प्रसाईंलाई पटक-पटक पक्राउ गर्दै निगरानीमा राखेको छ। यसअघि पनि उनी विभिन्न मितिमा पक्राउ पर्दै र छुट्दै आएका थिए।

यो समाचारमा

दुर्गा प्रसाद प्रसाईसर्वोच्च अदालतकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...