दुर्गा प्रसाईंको रिहाइ माग गर्दै काठमाडौंमा मोटरसाइकल र्‍याली

Author

सजिलो पत्रिका

२०८२ फागुन १०, आइतबार

17
Share
Featured
  • दुर्गा प्रसाईंको रिहाइको माग गर्दै काठमाडौंमा उनका समर्थक र राजावादीहरूले मोटरसाइकल र्‍याली निकाले।
  • माइतीघर मण्डलाबाट सुरु भएको र्‍यालीमा ‘हिन्दु राष्ट्र कायम गर’ लगायत गणतन्त्र विरोधी नाराबाजी गरियो र सरकारविरुद्ध प्रदर्शन गरिएको थियो।
  • फागुन ४ गते भक्तपुरस्थित निवासबाट पक्राउ परेका प्रसाईंको गिरफ्तारीलाई समर्थकहरूले प्रतिशोधपूर्ण भन्दै भद्रकालीसम्म र्‍याली निकालेर विरोध जनाए; उनी हाल प्रहरी हिरासतमा छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ । 

‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियान’का संयोजक दुर्गा प्रसाद प्रसाईलाई तत्काल रिहा गर्न माग गर्दै आइतबार काठमाडौंमा मोटरसाइकल र्‍याली निकालिएको छ। माइतीघर मण्डलामा भेला भएका प्रसाईंका समर्थक तथा राजावादीहरूले सरकारविरुद्ध चर्का नाराबाजी गर्दै र्‍याली निकालेका हुन्।

र्‍यालीमा सहभागीहरूले ‘हिन्दु राष्ट्र कायम गर’ भन्दै गणतन्त्र विरोधी नाराहरू समेत लगाएका थिए। फागुन ४ गते सोमबार भक्तपुरस्थित आफ्नै निवासबाट पक्राउ परेका प्रसाईंको गिरफ्तारीलाई उनीहरूले प्रतिशोधपूर्ण भनेका छन्। माइतीघरबाट सुरु भएको उक्त र्‍याली भद्रकाली पुगेर समापन भएको थियो। प्रसाईं हाल प्रहरी हिरासतमा रहेका छन्।

यो समाचारमा

काठमाडौँदुर्गा प्रसाद प्रसाई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    Data is loading...

    Loading brands...

    Loading footer...