स्वर्णलक्ष्मी सहकारी मुद्दा: पहिलो तारिख बुझ्न रवि लामिछाने अदालतमा

Author

सजिलो पत्रिका

२०८२ फागुन ०५, मङ्गलबार

23
Share
Featured
  • रवि लामिछाने स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनसम्बन्धी विचाराधीन मुद्दामा पहिलो तारिख बुझ्न काठमाडौँ जिल्ला अदालतमा उपस्थित भए।
  • उनी यसअघि सोही मुद्दामा ६० लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका थिए।
  • सहकारी रकम अपचलन आरोपमा उनीमाथि अनुसन्धान तथा कानुनी प्रक्रिया जारी छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने मंगलबार काठमाडौँ जिल्ला अदालतमा उपस्थित भएका छन्। स्वर्णलक्ष्मी सहकारीको बचत अपचलन सम्बानी विचाराधीन मुद्दामा पहिलो तारिख बुझ्न उनी दिउँसो अदालत पुगेका हुन्।

यसअघि सोही मुद्दामा ६० लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका लामिछाने पार्टीका केही नेता तथा कार्यकर्तासहित अदालत पुगेका थिए। सहकारीको बचत रकम अपचलन गरेको आरोपमा उनीमाथि अनुसन्धान र कानुनी प्रक्रिया जारी रहेको छ।

यो समाचारमा

राष्ट्रिय स्वतन्त्र पार्टीरवि लामिछानेकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरोकारवाला र नियमनकारी निकायका व्यक्तिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले पुँजी बजारमार्फत उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्ने कार्य मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।प्रधानमन्त्री शाहले व्यवसायीलाई

    Data is loading...

    Loading brands...

    Loading footer...